Monthly Archives: January 2012
लुम्बिनीमा बुद्धसम्बन्धी ‘कन्थक’ यात्रा हुने
भैरहवा, पुस २४ गते । भगवान् गौतम बुद्धले २९ वर्षको उमेरमा कसरी गृहत्याग गरे ? उनले गृहत्याग गर्नुको कारण के थियो ? बुद्धले गृहत्याग गर्दाको मौसम कस्तो थियो ? लुम्बिनी विकास कोषले यी सबै कुराको अनुभूति र जानकारी हुने व्यवस्था मिलाउने भएको छ । लुम्बिनी भ्रमण वर्ष-२०१२ को अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममध्ये कोषले ज्ञान … Continue reading